बालुवा
प्लास्टर बालुवा
भित्ता र छतको प्लास्टरका लागि मसिनो बालुवा। चाहिने फिनिसिङ र परिमाण मिस्त्रीसँग मिलाउनुहोस्।
आजको दर बुझ्नुहोस्विवरण हेर्नुहोस् ↗
हाम्रो कारखानाबाट तपाईंको साइटसम्म
निर्माणका लागि लोकल, प्लास्टर र क्रसर बालुवा छान्नुहोस्। शुक्लागण्डकीको लम्साल ब्लकमा हालको दर, मौज्दात र साइटसम्म ढुवानीबारे बुझ्नुहोस्।
3 सामग्री भेटियो
भित्ता र छतको प्लास्टरका लागि मसिनो बालुवा। चाहिने फिनिसिङ र परिमाण मिस्त्रीसँग मिलाउनुहोस्।
गारो र सामान्य निर्माणका लागि लोकल बालुवा। मौज्दात र साइटसम्म ढुवानीका लागि बुझ्नुहोस्।
उपयुक्त मसला र निर्माण मिक्सका लागि क्रसर बालुवा। ग्रेड, उपलब्धता र ढुवानीसहितको दर बुझ्नुहोस्।
तपाईंको कामबारे कुरा गरौँ
सानो घर, कम्पाउन्ड पर्खाल वा ठूलो योजना — के चाहिएको छ, हामीलाई बताउनुहोस्।